प्रारम्भिक अनुसन्धानको क्रममा निज अमर सिंह तामाङ घले डाँका मुद्दामा ६ बर्ष २ महिना कैद सजाँय भुक्तान गरी मिति २०७६।११।१२ गते थुना मुक्त भएको र जेल बसाईको क्रममा उक्त हतियारको बारेमा जेलमा रहेको लागु औषध मुद्दामा सजाँय भोगी रहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई छिपाई राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसार पसार गर्ने कार्य गरेको बुझिएको । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भईरहेको ।
पक्रउ ब्यक्तिको विवरणस्(
१। जिल्ला नुवाकोट साबिक शिखरबेशी गा।बि।स। वडा नं। ६ परिवर्तित दुप्चेश्वर गा।पा। वडा नं। ७ घर भई हाल का।जिङ। नेपालटार शेषमती बस्ने बर्ष २७ को विकेश पण्डित ।
२। जिल्ला नुवाकोट साविक खानिगाँउ गा।बि।स वडा नं। ३ परिवर्तित लिखु गाउपालिका वडा नं। १ घर भई बर्ष २८ को अमर सिंह तामाङ घले ।
बरामदी सामानको विवरणस्(
१। ःबमभ ष्ल ग्क्ब् लेखेको पेस्तोल थान(२ सूचना अधिकृत
२। सो पेस्तोलमा प्रयोग हुने गोली १० राउण्ड प्रहरी उपरीक्षक – होबिन्द्र बोगटी
३। म्यागजिन थान (२ मो।न।(९८५१२८१३२८
४। मोबाईल थान(२
मिति २०७७।०५।०४ गते ।