Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गठबन्धन सरकार बन्दैछ कि कसो ?

१२ सोमबार , श्रावण २०७७६ बर्ष अगाडि

काठमाडौं । प्रम ओली र प्रतिपक्षी नेता शेरबहादुर देउवाका वीच दुई दुईपल्ट लामो लामो गोप्य वार्ता भएको छ, कतै गठबन्धन सरकारको चोचोमोचो मिलाउन थालेको त होइन ? बाहिर हल्ला छ, संवैधानिक नियुक्तीका लागि भागबण्डाको बैठक हो, तर नेकपाभित्रको तँ तँ म म हघेर्दा सुन्दा लाग्छ, प्रधानमन्त्री केपी ओली गठबन्धन सरकार बनाउने तैयारीमा छन् ।