Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

छोरो शुक्रराजप्रति गौरव गर्ने पिता

१२ सोमबार , जेठ २०७७५ बर्ष अगाडि

१९९७ माघ १० गते फाँसी दिइएका शहीद शुक्रराज शास्त्रीको शव नजिकै उभिएर ८२ वर्षीय पिता पं.माधवराज जोशीले भने– ‘छोरा हुनु त यस्तो वीर पो हुनु ! क्याबात् देशको छोरा ! यस्तो वीर छोराको बाबु हुनु मेरो पनि अहोभाग्य हो !’
– ‘भारतलाई चिढ्याएर नेपालले सरकारले ठूलो गल्ती ग¥योे’ भन्ने डा.बाबुराम भट्टराईका आदरणीय पिता के सोच्दै हुनुहोला ?
गोरखालाई गोरखपुर सम्झनेहरु हाम्रा नेता ?