Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दौरा सुरुवाल सत्ताफेर्ने संकेत

०३ सोमबार , चैत्र २०७६५ बर्ष अगाडि

 दुईपल्ट प्रधानमन्त्री भए पनि दौरासुरुवाल नलगाएका नेकपा अध्यक्ष प्रचण्डले भनेका छन्– दौरा सुरुवाल लगाएर हिँड्न सक्छु । जनयुद्धकालमा यही पोसाकलाई सामन्ती भनियो । बाबुरामदेखि नारायणकाजीसम्मले दौरासुरुवाल लगाए । अव प्रचण्ड यता ढल्किएका छन् ।
कतै प्रचण्ड राष्ट्रपति वा प्रधानमन्त्री बन्ने सोचमा त छैनन् । ओलीविरुद्ध मोर्चाबन्दी सुरु भइसकेको छ । सत्ता परिवर्तन लामो समय कुर्नुपर्ला जस्तो छैन । प्रचण्डले दौरासुरुवालको कुरा सत्ता परिवर्तनको संकेत त होइन ?