Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

हेडसर नै सभामुख

०६ सोमबार , माघ २०७६६ बर्ष अगाडि

काठमाडौं । प्रचण्ड र प्रधानमन्त्री केपी ओलीले निर्णय गरे– अग्नि सापकोटालाई सभामुख बनाउने । अदालत र अर्जुृन लामा पनि खुब हाँसे होलान् ।
काभ्रेका अर्जुन लामा मारेको अभियोग छ अग्निमाथि । अदालतमा मुद्दा छ । संविधानमा उमेदवार उच्च नैतिकवान, चरित्रवान, क्षमतावान, कुनै अभियोग नलागेको हुनुपर्छ भनिएको छ । एक महिना खेर फालेर नेकपाले खोजेको अग्नि सापकोटा । हेडसरबाट संसदकै हेड ।