Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सरकार विदा देउ

२१ सोमबार , पौष २०७६६ बर्ष अगाडि

काठमाडौं । पुस २७ गते पृथ्वी जयन्ती, अभियन्ता र राप्रपाले समेत यस दिन सार्वजनिक विदा दिन र पृथ्वी जयन्ती राष्ट्रिय स्तरमा मनाउन माँग गरेका छन् ।
पृथ्वी नारायण शाहको दुरदर्शिता र साहसिक नेतृत्वमा नेपाली जनताको साझा प्रयासबाट वर्तमान नेपालको निर्माण भएकाले नेपाली नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न र त्यस दिन सार्वजनिक विदा दिनैपर्ने माँग बढेकाले यसपालीदेखि सरकारले विदा दिने निर्णय गर्नसक्ने बताइन्छ ।