Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

v

१४ सोमबार , पौष २०७६६ बर्ष अगाडि

काठमाडौं । विसं. २००२ साल पुस १४ गते जन्मिनु भएका बीरेन्द्र शाहको २०५८ साल जेठ १९ गते शुक्रवार नारायणहिटी राजदरवारभित्र हत्या गरिएको थियो । वीरेन्द्र बंश बिनास भएको यो हत्याकाण्डको रहस्य खोजतलास गर्ने काम त्यसपछिका कुनै सरकारले पनि गरेनन् ।
 राजा वीरेन्द्र अझै यतै कतै छन् जस्तो अनुभूति गर्छन् आमनागरिक । यति लोकप्रिय राजा सम्झनामा मात्र छन् । श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली ।