Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

पूर्वराजा किन यति पपुलर ?

०७ सोमबार , पौष २०७६७ बर्ष अगाडि

झापा पुगेका पूर्वराजालाई जनताले यसरी घेरेका छन् कि सिंगो झापा राजतन्त्रमय भएको छ ।
राजाको जयजयकार पञ्चायतमा भन्दा ठूलो आवाजले लाग्न थालको छ । जनताले यसरी गुहार लगाएका पूर्वराजा चिन्तामा देखिन्छन् । उनले गरुन् त के गरुन् ? जनताले अर्को परिवर्तनको संकेत दिएका त होइनन् ?