Advertisement Banner
Advertisement Banner

२९ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नया नेपालमा गोड्धुवा हातधुवा भयो

०९ सोमबार , मंसिर २०७६६ बर्ष अगाडि

गोरखा । जनयुद्ध र जनआन्दोलनपछि प्रधानमन्त्रीसमेत बनेका डा.बाबुराम भट्टराईले गीतबाट समेत ‘भन बाबुराम नयाँ नेपाल कुन चराको नाम...? भनेर सोधेका थिए । उनले त्यस प्रश्नको जवाफ अहिले आएर गोरखाबाटै दिएका छन् ।
गोरखाबाट छोरी, चेलीको विवाहमा गोडा धुने र आशीर्वाद दिने चलनलाई डा. भट्टराईले हातधुवा बनाएका छन् ।
उनको स्टाटसअनुसार गोरखाका भट्टराई परिवार (छोरी डा. प्रेरणा भट्टराई ) र दोलखाका कार्की परिवार ( डा. प्रवेश कार्की ) वीचको विवाह समारोह परम्परा र आधुनिकताको मिश्रण सहितको निकै रोचक र रमाइलो रह्यो ।