Advertisement Banner
Advertisement Banner

२९ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

प्रचण्डलाई रोक्ने को हुन् ?

०४ सोमबार , कार्तिक २०७६६ बर्ष अगाडि

काठमाडौं । असोज २६ गते, चीनका राष्ट्रपति र प्रचण्डका वीच वान टु वान वार्ताको सूची थियो । एकाएक सामुहिक भेटवार्तामा बदलियो । यो बदल्ने अरु कोही नभएर एकजना प्रभावशाली पत्रकार हुन् । ती पत्रकारप्रति चीनको विश्वास परराष्ट्र मन्त्रालयभन्दा पावरफूल देखिएको थियो । आखिर सरकारप्रति चीनको विश्वास किन तुहियो ? सरकार प्रतिवद्धताप्रति अझै पनि नचेत्ने ?