Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

ह्याकरसँग थरहरि

२३ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

काठमाडौं । नेपाल प्रहरीको काविलियत प्रशंसनीय छ । ह्याकरले भारतमा कति एटीएमबाट पैसा झिके, पत्तै छैन । नेपालमा प्रहरीले क¥यापझ्याप पारेर बैंकहरुलाई बचाइदियो । अव के गर्ने ? नेपाल राष्ट्र बैंक र बैंकहरु अन्यौलमा छन् ।
राष्ट्र बैंकले भनेछ– एक पटकमा २० हजार र दिनको ६० हजारभन्दा बढी एटीएमबाट नझिक्नु । ह्याकरसँग डराएर कार्ड नै निषेध । बैंकको चुस्तता यस्तो ?