Advertisement Banner
Advertisement Banner

२९ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बस्न्यात भन्छन्

०२ सोमबार , भाद्र २०७६६ बर्ष अगाडि

यो नक्सा बिदेशीले बनाएको थियो, ऊ बखत । सिक्किम, दार्र्जिलङ, भुटानको केही भाग र आसामको ग्वालापाडा लगायत पूर्वमा र पश्चिममा राबी नादी सम्म (जुन कास्मिर छेउमा पर्छ) अनि दक्षिणमा पनि अहिलेको भन्दा लाखौं बिगाहा दक्षिणसम्म थियो । 
यो तपाईं, मेरा अनि हाम्रा पुर्खाको देन थियो । अहिले ती वीर्र पुर्खा कसैलाई सम्झिइन्न । मात्र पूजा गर्छन्, बर्तमान नेता–नेत्रीका बाउआमा, श्रीमान अनि मार्कस्, लेनिनको । यो देश त्यत्तिकै स्वतन्त्र रहेको थिएन ।