Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हैसियत के ?

२७ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

काठमाडौं । एकाएक बिखण्डनवादीबाट सत्तावादी, लोकतन्त्रवादी बनेका सीके राउतलाई सरकारले कुनै पद दिएको छैन, उनी एक नागरिक व्यक्तिमात्र हुन् ।
तर सरकारले यिनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष अर्थात प्रधानमन्त्रीले उपयोग गर्ने सुविधा यसरी उपभोग गरिरहेका छन् । सरकारको कुन गोप्य सर्कुलरका कारण यिनले यो सुविधा प्राप्त गरे, यसबारे जनतालाई जानकारी दिनुपर्छ कि पर्दैन ?