Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

एकताको प्रतीक त चाहियो चाहियो

२० सोमबार , श्रावण २०७६६ बर्ष अगाडि

काठमाडौं । ज्ञानेन्द्र कि हृदयन्द्र ? एउटा तरङ्ग यस्तो पनि उठेको छ समाजमा ।
हृदयन्द्र शाह १८ वर्ष पुगे । यही अवसरमा शुभकामना दिनेहरुले यस्तो चर्चा बहसमा ल्याएका हुन् । शुभकामना छ ।
त्यसो त नेकपाभित्रबाट चुहिएको सूचनाअनुसार पूर्वराजाको ख्याति बढ्यो, जनता जयजयकार मात्र होइन, राजतन्त्र र हिन्दुराष्ट्रका लागि जे गर्न पनि तैयार हुनथाले भनेर ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने विषयमा गोप्य बैठक नै भएको थियो ।
आफ्नो असक्षमताले गणतन्त्र समाप्त हुनलाग्यो भनेर नेकपाले यस्तो षडयन्त्रको डिजाइन गर्दा नगर्दै पोल खुल्यो र नेकपाको सरकार पछि हटेको छ ।