Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मोहन बैद्यको सिंगारपटार

०६ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

बुढो शरीर त्यसै पनि उपचारको आवश्यकता पर्छ । त्यसमाथि शरीर जीर्ण बन्दै गएपछि हेरविचार त गर्नैप¥यो, मुहारमा त्यसै चमक कसरी आउँछ र हेरविचार, मरमत नगरी ।
नेकपा माओवादीका नेता मोहन वैद्य आजकल शरीरलाई दुरुस्त राख्ने अनेक उपचारविधिमा लागेका छन् । आफै स्वस्थ नभएसम्म नेकपाको सरकारलाई खबरदार कसरी गर्ने ?
विप्लव र वैद्य यतिबेला असली विपक्षीजस्ता देखिन्छन् । संसदवादी विपक्षी नेपाली कांग्रेसले सत्ताधारीजस्तो व्यवहार देखाएकाले संविधान नमान्ने यी दुई व्यक्ति, शक्ति सरकारका लागि .