Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

फाइल लुकाउँछ अख्तियार

२७ सोमबार , जेठ २०७६६ बर्ष अगाडि

अख्तियारले डामेका अधिकांश मुद्दाहरु अदालतमा कमजोर तरिकाले पेश हुन्छन् र भ्रष्टहरु सजिलौ उम्किने गरेका छन् । जब अख्तियारको प्रभावकारिता शून्यतातिर जान्छ भने यस्तो निकाय किन ?
गोविन्दराज जोशीको भ्रष्टाचारको मिसील गायब गरेछन् भनेर अख्तियारकै कर्मचारीले खुलासा गरेपछि र अख्तियारले २ हजार घूस खाने चावहिल मालपोतका सुब्बा र रोल्पाका इन्जिनियर पक्राउ गरेपछि अख्तियारको क्षमता र दक्षता प्रष्टै देखिएन र ? अख्तियार अव ठूला माफिया र तस्कर, भ्रष्टहरु बचाउने माध्यम पो बन्न पुगेछ भनेर पत्याउन जो कसैलाई गाह्रो नपर्ने भयो । अख्तियारसँग भ्रष्टहरु नडराउनुको कारण कमजोर भएर हो ।