Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

कमल कोइराला सुनाउँछन्...

१३ सोमबार , जेठ २०७६७ बर्ष अगाडि

बुद्धिजीवी आनन्दराम पौडेललाई बरिष्ठ पत्रकार, लेखक कमल कोइरालाले एउटा इतिहास सुनाएछन् । त्यो इतिहासको एक पन्ना यस्तो रहेछ–
‘गडुल शमशेर प्रधानसेनापति थिए । सेनाभित्र भ्रष्टाचार भएको समाचार प्रकाशित भयो । राजा वीरेन्द्रले तत्कालै छानबिन गर्न लगाए र रिपोर्ट आउनासाथ प्रधानसेनापतिलाइ पदबाट राजिनामा गर्न लगाए । मेजर जनरल योगेन्द्रप्रताप राणालाइ पक्रेर जेलमा हालियो ।’ त्यस्तो देश आज यस्तो बेथितिमा देखिन थाल्यो ।