Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

१२६ जातिलाई ११ प्रदेश ?

१३ सोमबार , जेठ २०७६७ बर्ष अगाडि

काठमाडौं । झापामा नयाँजाति फेला परेको छ मालपाँडे । यो जातिसहित नेपालमा १२६ जाति छन् । तिनको सामुहिक विकास देशको चुनँैती हो ।
बुद्धिजीवी डा.बाबुराम भट्टराईले ११ प्रदेशको माँग अघि सार्ने भन्दै उपेन्द्र यादवको फोरमसँग मिलेर समाजवादी पार्टी बनँएका छन् । १२६ जातिमा ११ प्रदेश भनेको समानुपातिक हो कि बहुलजातीय संघीयता ?
बहुल जातीय विकास नै नेपालको आर्थिक विकास हो भने त केही जाति त्यसै पनि सम्पन्न छन् । स्वयम् बाबुराम सम्पन्न छन् । किन चाहियो, समानुपातिक विकास । होइन भने ११ प्रदेश किन ? अरु जातिको विकास हुन नदिने ? राष्ट्रिय सोच कहाँनेर देखियो त ?