Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाल मोदीमय बन्दै जाने भयो

१३ सोमबार , जेठ २०७६७ बर्ष अगाडि

काठमाडौं । भारतीय फेसनमा नेपाली अनुहार, नेपाली शासक । जानकी मन्दिर आउँदा मोदी र ओली यस्ता थिए । अर्को ५ वर्षका लागि मोदीले चुनाव जितेका छन् । मोदी रेलवे उद्घाटन गर्न नेपाल आउने कुरा दिल्लीमा सुनिन थालेको छ । अव मोदी आउँदा फेरि यस्तै फेसन तैयार होला लाजिम्पाटतिर । र, यस्तैगरी देखिएलान् यो जोडी । नेपालको पहिचान किन मोदीमय बन्दै जान थाल्यो ? ओली बोल्दैनन् ?