Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यता गाउँ डुब्यो, मोदीलाई बधाई

१३ सोमबार , जेठ २०७६७ बर्ष अगाडि

भारतले बिना सूचना कोशीको पानी छाड्दा ९० परिवार डुबानमा परे । सप्तरी हनुमान नगर, कंकालिनी नगरपालिका १३ को गोबरगाडा गाउँ वर्षातमा डुब्थ्यो, हिउँदमै डुबेको छ । भारतले कोशीको धार फर्काउँदा डुबान भएको हो । मोदीलाई चुनाव जितेकोमा बधाई दिनेहरु भारतको यो अत्याचारमा किन बोल्दैनन् ? बधाई दिन सक्ने, हस्तक्षेप नदेख्ने राजनीति कि लम्पसारनीति हो ?