Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

लोकतन्त्र 'टोपी न लगौटी'?

१६ बुधबार , बैशाख २०७२११ बर्ष अगाडि

राजन कार्की (photo-facebook)
प्राकृतिक सन्तुलन :  यो कुनै वैज्ञानिकको पहु147चको विषय नै होइन। उदाहरणका लागि एउटी युवती जब पेट बोक्छे, उसले सिंगो मान्छे जन्माउ147छे। मान्छे जन्मने बेला यौनाङ्गको ढोका खुल्छ र त्यो ढोका फेरि बिस्तारै जस्ताको तस्तै हुन्छ। जब

आमाले बच्चा जन्माउ147छे, उसका लागि आमाको छातीबाट दुध आउन थाल्छ। जब बच्चा चपाउन, पचाउन सक्ने हुन्छ, आमाको छातीको दूध सुक्छ। यो हो प्रकृति, यो हो प्रकृतिको चमत्कार। हामीले प्रकृतिको महिमा कहिल्यै बुझेनौं। प्रकृतिमा

जब जब अत्याचार हुन्छ, प्रकृतिले आफै सन्तुलन मिलाउ147छ। भूकम्प सायद मान्छेले गरेको शोषणबाट प्रकृतिको सन्तुलनको प्रकिया हो। त्यसैले बारम्बार बैज्ञानिकहरु भनिरहेका छन्– भूकम्प गइसकेपछि मापन गर्न सकिन्छ, केन्द्र पनि पत्ता

लाग्छ तर भूकम्प कहिले जान्छ, यो विज्ञानबाट सम्भव छैन। अर्थात प्रकृति बरदान हो, प्रकृति विनास पनि हो।  
दुईपल्ट संविधानसभाको चुनावमा हौसिएर मतदान गर्ने जनता यिनै हुन्। संविधान जारी गर भनेर दबाब दिने पनि यिनै हुन्। जाति, भेग, भाषामा पहिचान र पहिचानमा संघीयता खोज्नुपर्छ भन्नेहरु भूकम्पको चपेटामा परेका जातिको चिहान गन्न थालेका

छन्। ६१ हजार घर ध्वस्त, ५ हजारभन्दा बढीको मृत्यु अथवा दशों हजारको घाइते शरीर यथार्थमा राजनीति मरेको हो, घाइते भएको हो। यस्तो मरेको राजनीतिबाट आशा गर्नु बेकार छ। दानपात्रमा थापेको त्रिपाल, पानी, चिउरामाथि ढसमस्स बस्न लाज

नमान्ने राजनीति केको लोकतन्त्र? जनताले बुझे अझै बुझ्नेछन् कि जनताका नाममा आएका दान र राष्ट्रिय बजेटको आउने दिनमा कसरी 'भागशान्ति जयनेपाल' हुन्छ, भ्रष्टाचारको महाभारत सुरु हुनेछ। देखते जाओ, आगे आगे होता है क्या?
लोकतन्त्र त नया147 बर्गको स्वार्थको साम्राज्य खडा गर्न पो आएको रहेछ। सबैले भन्थे, सतीको सरापबाट देश मुक्त भइसक्यो। सतीको सरापबाट देशमुक्त भएको भए, लोकले यसरी डाहा र छटपटीमा बा147च्न र मर्नु पर्ने थिएन। लोकतन्त्र विपत्तिमा

परेका घर घरमा, नभए गाउ147 गाउ147मा, टोल टोलमा, सहर सहरमा पुग्ने थियो। कांग्रेस, एमालेको सत्ता र एमाओवादी र मधेसवादीसहितका ३० दलीय मोर्चा लोकमा परेको महाविपत्तिमा कतै देखिदैनन्, व्यवस्थापनको अभावमा फैलिनसक्ने

महामारीमा पनि यिनीहरु तमासामात्र हेरिरहेका छन््। यिनका दस्ता, यिनका युवा मोर्चा, यिनका भातृसंगठनहरु सबै आफ्नै ज्यान जोगाउन लागेका छन्। राहतमा भ्रष्टाचारिकरण गर्दैछन्। लोकको ज्यान बचाउने यिनलाई फुर्सद भइसकेको छैन।

राजनीति स्वार्थको कन्टेनर नै बन्यो। कति निकष्ठ शिद्ध गरिदिए लोकतन्त्रलाई यिनले।
महाभूकम्प गयो। भूकम्पनले लोकको न बास बा147की राख्यो, न गा147स। करोडपति रोडपति बने, सामान्य जनता बारी, चउरमा आइपुगे। सत्ता, सम्पत्ति, शक्तिले मात चढेकाहरु पनि घरमा सुत्न सकेनन्। कतिको श्वास चुडेर लग्यो, यकिन तथ्याङ्क

छैन। धरहरा के लड्यो, मुलुकको मौलिकता लड्यो। पुरातात्वीक मन्दिरहरु के भत्किए, भग्नावेशष बने, मुलुकको सांस्कृतिक पहिचान धुलिसात बन्यो। मेचीदेखि महाकालीसम्म जता हेरे पनि अतास छ, त्रासदी छ, बर्बादी देखिन्छ, मृत्यु देखिन्छ। यही

देखेर विश्व समाचार बन्यो– बैशाख १२ गते शनिवार, नेपालका लागि कालो दिन भयो।' आहत, मर्माहत भएको मान्छेको मनमा मलमजस्तो राहत हुनुपर्ने लोकतान्त्रिक राज्यले लोकको साथ दिन सकेन। तमासाको सुरुआत भयो काभ्रेबाट। काभ्रेका ४

सिटमा लोकले २ कांग्रेस र २ एमालेलाई जिताएका थिए। तिनले त्रिपाल, पाल र राहत सामग्री आधा आधा बा147डे र बा147ड्छों भनेर लिए, सगौरव सभासद विदुर सापकोटाले जानकारी दिए। क्यावात् एमाले सभासद्। ३० हजार घर क्षति भएको

काभ्रेमा सभासदले आफ्ना मतदातालाई आफैले पाल बा147ड्ने भएपछि सर्वसाधारण भगवान भरोसे भएनन् त? सत्तासीन कांग्रेस, एमालेभित्र मानवीयता कसरी मूर्दा भइसकेछ भन्ने यो एउटा उदाहरणमात्र हो। यस्ता अमानवीय राजनीतिक प्रकोप

देशव्यापी रुपमा फैलिसकेको छ। यही हो लोकतन्त्र?
लोकतन्त्र आखिर कुन तन्त्र हो? भूकम्प के गयो, हामीले ल्याएको भनेको लोकतन्त्र नाङ्गेझार भयो। झ48डै करोड जनता प्रभावित छन्। मर्दाको मलामी, ज्यू147दाको जन्ती भनिन्छ। लोकतन्त्रका लोकका लागि राज्य देखिएन, राजनीतिक क्षेत्र छैन,

बौद्धिक र नागरिक समाज पनि कता हो कता? लोकतन्त्र न शिरको गौरवपूर्ण टोपी रह्यो, न लाज छोप्ने लगौ147टी। लोकतन्त्र त राजनीतिक पार्टीको 'भागब48डातन्त्र भन्दा भिन्न' केही पनि होइन रहेछ। लोकतन्त्रमा न लोक छ, न लोकको भोक।

लोकतन्त्रमा न लोकको चित्कार सुनियो, न लोकको मृत्यु देखियो। आकाशबाट पर्ने झरी र लोकका आ147खाबाट बर्षने आ147सुको धारा उस्तै गरी बगिरहेका छन्, लोकको आ147सु पुछ्ने लोकतन्त्र कतै जिम्मेवार छैन। यतिखेर आम जनता

मर्माहत छन्। लोकको फाटेको मन, फाटेको चित्त वर्तमान राजनीतिले न सिउन सक्छ, न टाल्न। लोकतन्त्र चटकतन्त्रमात्र रहेछ, जो आम जीवनमा मरेतुल्य रहेछ। भूकम्पबाट बा147चेका लोक बल्ल झल्या147स्स ब्यू147झेको हुनुपर्छ।
राहत सामग्री बोकेर आएको पश्चिमा जहाजलाई अवतरण गर्न दिइएन, किन? राहतको ओइरो लागेको छ, आर्थिक सहयोगको वर्षा नै भएको छ, ती सब सिधै भूकम्पपीडित क्षेत्रमा पुर्‍याउन नसक्नुको कारण के हो? जनता राहत राहत भनेर कराइरहेका

छन्, काग कराउ147दैछ, पिना सुक्दैछ। दाता र उद्धारकर्मीहरु एयरपोर्ट आउ147छन् तर समन्वय र सहकार्यको अभावमा तिनलाई परिचालन गर्ने योजना, क्षमता, बुद्धिमत्तापूर्ण ल्याकत न सरकार, न सुरक्षाकर्मीमा देखियो। सरकारकै अक्षमताका

कारण बा147च्नसक्ने कतिले मृत्यु बरण गरे गरे। किनकि समय दिएर उपचार गर्नुपर्नेहरुले त्यस्तो उपचार पाएनन्। कति घर, पहिरो, पर्खालले किचिएर अन्तिम श्वास गनिरहेका छन्। कतिले त उपचारको 'उ' नै नदेखेर मर्नुपर्‍यो। सरकार अझै

अलमलमा छ, अन्योलमा छ। खासगरी ७ सयको हाराहारीमा भारतीय सेना उद्धार गर्न आयो। एसएसवीको एक बटालिन नै नै नेपाल पस्यो। कसले बोलायो तिनलाई? तिनीहरु उद्धारमा भन्दा सूचना संकलनमा बढी व्यस्त थिए। उद्धारका नाममा

भारतीय चर्तिकला संदेहात्मक बढी देखिन्छ। विज्ञहरु भन्छन् :  भूकम्पले लोकतन्त्र हा147क्नेहरुको मुखु48डो उत्रियो। स्वाधीनताविनाको राजनीति र दम बिनाको देशभक्ति रहेछ यिनको।
छैनन्, जनप्रतिनिधि कुनै पनि दैवीप्रकोपमा परेका क्षेत्रमा पुगेका छैनन्। यी सबै आआफ्नै सुरक्षा, आफन्तजनको सुरक्षामा लागेका छन्। सरकार सुशील कोइरालाजस्तै सुस्त छ, सुतेको छ। पहाडले, घरले, भौतिक संरचनाले किचिएर, थिचिएर लोक

बचाउ, बचाउ भनेर चिच्याइरहेका छन्, त्यो चिच्याहटको आवाज दिल्लीमा सुनियो, बेइजिङमा सुनियो, ल48डन र वाशिङ्टन, अझ पर पर सुनियो। सिंहदरवारमा सुनिएन। बा147च्न सक्नेहरु मरिरहेका छन्, मरेका सड्न थालेका छन्, बा147चेकाहरु

खाना, छाना देउ भनेर कोलाहल गरिरहेका छन्। राज्य तिनलाई न झरीबाट बच्ने पाल दिइरहेको छ, न सुकेको घा147टी भिजाउने पानी। विदेशीहरु मानवीय सहयोग लिएर ओइरो लागेका छन्, ती सामानहरु खाद्य संस्थान, एयरपोर्ट र अन्य गोदाममा

थन्क्याएर र राहतका लागि आएका आर्थिक सहयोग प्रधानमन्त्री कोषमा जम्मा गरेर सरकार, सञ्चारमन्त्री मिनेन्द्र रिजाल र योजना आयोगका उपाध्यक्षको शव्दमा राहत र उद्धारमा प्रयत्नशील छ।
अर्थात् लोकतन्त्रले लोकलाई न ओत दिन सक्यो, न शोकमा सहारा।
लोकतन्त्र त राजाबाट राजतन्त्र खोसेर केही नेतालाई बकस दिने कर्मका48डमात्र रहेछ। मर्त्यमा कसैलाई बचाउन नसक्ने कर्मका48डले मरेपछि स्वर्ग पुर्‍याउ147छ भन्ने विश्वास कति गर्ने? अति विश्वासले खति गर्ने रहेछ। सर्वथा उत्तम व्यवस्था हो

लोकतन्त्र, यो लोकतन्त्रलाई हाम्रा नेताहरुले न गौरव गर्ने टोपीको सम्मान दिन सके, न लज्जा छोप्ने लगौ147टी नै बनाउन सके। हाम्रो नेतृत्वदायी राजनीतिक नेताहरुलाई यो भूकम्पले नालायक शिद्ध गरिदिएको छ।
विनासलीला हेरिनसक्नु छ। सम्हाली नसक्नु छ। प्रत्येक नेपालीको मन रोएको छ। राज्य राहत र पुनर्स्थापनामा कुनै कसर बा147की छाडिन्न भनेर फूर्तिमात्र लगाइरहेछ। वैशाख १५ गते अर्थात महाभूकम्प गएको चौथो दिन बल्ल प्रधानमन्त्री सुशील

कोइरालाले राष्ट्रका नाममा संवोधन गरे। उही गोहीको आ147खामा आ147सु भनेजस्तो फोस्रो संवोधन। देशको कार्यकारीले देशका नाममा दिएको संवोधन यस्तै हुन्छ? राहत र उद्धार, लोकको पीडामा साथ छौं भन्ने जबर्जस्त तत्काल पूरा हुनसक्ने र

तत्काल सुरु गरिने कार्यक्रमका खाका आउनुपर्थ्यो। जुन प्रधानमन्त्री भारतका प्रधानमन्त्रीको पा147चौं पटकको ट्वीट पढेर परराष्ट्रमन्त्रीमार्फत देशमा भूकम्पले ता48डवनृत्य मच्चाइसकेको खबर थाहा पाउ147छन् र भारतका प्रधानमन्त्रीले दिल्लीबाट

बायुसेनाको हवाईजहाज उडाइसकेपछि नेपालमा ठूलै भूकम्प गएछ क्यार भनेर सोधखोज गर्छन्, त्यस्ता प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सन्देश फोस्रो हुनु स्वभाविक हो।
नागरिकप्रति जिम्मेवारी कस्तो हुन्छ? देशको स्वार्थ कसरी पूर्ति गर्नुपर्छ? त्यो नेपाली राजनीतिक फा147टले अनुकरण गर्नसके भावी दिनमा काम लाग्नेछ। भारतले नेपाललाई सहयोग गर्न भनेर ६ थान हेलिकोप्टर पठायो तर ४ थान हेलिकाप्टर त

भारतबाटै आएका २ सय सञ्चारकर्मीलाई नेपालका विभिन्न भागमा डुलाउ147दै 'नेपालके दर्दमे भारत हमदर्द' भनेर नेपाललाई हेर्ने हामीले नै हो भन्ने समाचार संकलन र प्रसारमा लगाइरह्यो। र, बा147की २ थान हेलिकोप्टर सगरमाथा आरोहण गर्न

गएका भारतीय सेनाको उद्धारमा लगाइरह्यो। जब कि उनीहरु सुरक्षित थिए। नेपाली सेनाले ६ सयको उद्धार गर्दा, भारतीय सेनाले सय जनाको पनि उद्धार गर्नसकेन। र, मोदीले नेपालमा शव संक्रमणले महामारी फैलिन्छ भनेर आफ्ना नागरिकलाई

नेपाल बोर्डर तार्न ३ सय बस पठाए, असिमित हवाईजहाज पठाए। राहतका सामान, सैनिकलाई नेपालमा उतार्दै आफ्ना नागरिक लैजादै गर्दा २ दिन हवाई सेवा नै अवरुद्ध हुनपुग्यो। कति भारतीय सेना, एसएसवी आए, सैनिक प्रवक्ता जगदीशचन्द्र

पोखरेल प्रष्ट भन्न सक्दैनन्। यसैबाट थाहा हुन्छ, नेपालमा विपत्ति पर्दा विदेशीको मनलागी चलेको छ। यद्यपि अन्य १३ मुलुकले पनि राहत र उद्धारकर्मी पठाएका छन्। हामीले तिनलाई राजधानीमै घुमाइरहेका छौं, हिमाल–पहाडमा खटाउन सकेनौं।

राहत सामग्री र उद्धारकर्मीको व्यवस्थापन र परिचालनमा पनि हाम्रो क्षमता देखिएन।
राजनीतिकर्मीको हातमा छ बा147चेकाहरुको उद्धार, तिनलाई राहत र बिग्रेभत्केका सबै संरचनाको पुनरुद्धार। यो महाभूकम्पले नेपाल ५० वर्ष पछि धकेलिसक्यो। हामी नाना, खाना र छानाका लागि दशौंवर्ष खर्च गर्नैपर्ने बाध्यतामा पुगिसक्यौं।

राजनीतिकर्मीहरुमा अलिकति पनि मानवीयता छ भने भ्रष्टाचार नगरौं, कमिशन नखाउ147। राजनीतिक एकता र क्षमता प्रदर्शन गरौं। आफ्नो र अर्काको मान्छे भन्ने विभेद त्यागौं। सर्वदलीय संयन्त्रका नाममा भागब48डातन्त्रको अन्त्य गरौं। एकताभाव

आज झन बढी आवश्यक छ। योजनावद्ध व्यवस्थापन आजको खा147चो हो। सही व्यवस्थापनले हाम्रो विपत्तिमा विदेशीले चलखेल गर्न सक्नेछैनन्। विदेशी आफ्नो अभिष्टमा सफल हुनेछैनन्। हामी हाम्रो विपत्तिमा मिलेर अघि बढे, यो विपत्ति शक्ति र

प्रगतिमा रुपान्तरण गर्न सकिन्छ। यो समय राजनीतिक मतभेद, मनभेद राख्ने होइन, राष्ट्रिय एकता र मानवीयताको जगर्ना गर्ने बेला हो। हामीले राष्ट्रियता र एकताको भावना राख्न सक्यौं भने यो विपत्तिबाट पार पाउन सकिन्छ। प्रत्येक नेपालीले हातमा

हात मिलाएर अघि बढ्नेे समय भनेको यही हो। राजनीतिक दल र दलका नेताहरुलाई चेतना भया।