Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

हिन्दुराष्ट्र पहिचान हो

१६ सोमबार , बैशाख २०७६७ बर्ष अगाडि

काठमाडौं । डा.केवी रोकायाले पटक पटक भनेका छन्– राष्ट्रको पहिचानको प्रश्न हो, नेपाल हिन्दुराष्ट्र हुनुपर्छ । धर्मनिरपेक्षताले ईश्वररहित बनाउँछ, हिन्दु धर्ममा सबै धर्मको सुरक्षा छ ।
धर्मनिरपेक्ष्ँता नेपालको भूबनोट र अनेक धर्मावलम्बी बसोबास गर्ने र ९५ प्रतिशत ओमकार परिवार भएको मुलुकमा सुहाउँदो कुरा होइन ।
डा.केवी रोकाया ईसाई मत राख्छन् तर राष्ट्र उनको पहिलो आस्था हो र राष्ट्रको पहिचान र सबैको सुरक्षा उनको चिन्ता हो ।