Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दलहरु भूमाफिया र एनसेलको पासोमा

१६ सोमबार , बैशाख २०७६७ बर्ष अगाडि

काठमाडौं । एनसेलले कर तिरेन, तिर्नु पर्दैन भन्ने नेपालका नेता र प्रशासक रहेछन् । वालुवाटारको भूमाफियाकरणमा माधव नेपालदेखि बाबुराम सरकारसम्म मुछियो, खुलामञ्चदेखि पप्पु ठेकेदार प्रकरणमा समेत राजनीतिक दलहरु नै दोषी देखिए । सत्ताधारी र प्रतिपक्षी नेकपा र नेपाली कांग्रेस अँगार खानेले कालो बिस्ट्याउँछ भन्ने उखानझैं तैं चुप मै चुप छन् । नेकपाका नेता र सरकार त पुरै माफियाकरण पो भएछ । त्यसैले त भ्रष्टाचार देखिन्छ, भ्रष्टाचारी पटक्कै देखिन्न, 
ओलीको सुशासन यस्तो ?