Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सभामुखको पेटै ठूलो

२८ सोमबार , माघ २०७५७ बर्ष अगाडि

सरकारले भनेपछि मान्नैप¥यो भनेर रेशम चौधरीलाई जेलबाट संसद निम्त्याएर सपथ ख्वाउने र फेरि जेल पठाउन सक्ने बहादुर सभामुख कृष्णबहादुर महराको पछिल्लो खन्चुवा अनैतिकता देखेर धेरैले आश्चर्य प्रकट गरेका छन् ।
महरा कात्तिक १९–२६ रोल्पा गएछन् । ७६२ लिटर पेट्रोल खपत भनेर झ्वाम पारेछन् र जहाज टिकट भनेर १८७५० पनि खल्तीमा हालेछन् । यसबाहेक टिएडिए पनि छाडेनछन् । 
यो हो नि काइदा । पाउनेजति हसुर्ने हो ? हाजमोला खाने हो पचाउने हो ।