Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

प्रचण्ड किन चर्किए

२८ सोमबार , माघ २०७५७ बर्ष अगाडि

चण्डले प्वाक्क भनेका छन्– यस्तै रहे अर्को माओवादी जन्मिन्छ । माओवादीलाई सिध्याइहालियो भन्ने ठानेको भए त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ । झन ठूलो लडाइ हुने खतरा आउँछ । हामी सबैले प्रतिवद्धता र प्रतिज्ञा गर्नुपर्छ ।
कसलाई तर्साएको ओलीलाई, कि भेजेजुयला विरोधीलाई । भेनेजुयलाको समर्थनमा उभिएका प्रचण्ड र अमेरिकन राजदूत ¥याण्डीबेरी गोप्य वार्ता पनि गरेका छन् । सरकारको ब्रिफिङ बहिष्कार गर्ने राजदूतले असन्तुष्टी त जाहेर गरे, प्रचण्डसँग भेटवार्ता गर्नुको तात्पर्यचाहिं के हो नि ?