Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

डेढ करोडको भ्यालेण्टाइन

२८ सोमबार , माघ २०७५७ बर्ष अगाडि

गजब छ काठमाडौं । इण्डियन फ्यानिन्सिएल एक्सप्रेस लेख्छ– भ्यालेन्टाइनका लागि नेपालले भारतबाट डेढ करोडको गुलाफ आयात गरेको छ । नेपाल त प्रेममय नै हुनेभो । मायापिरती कही हेर्नु छ भने नेपालमा हेर्दा हुन्छ । नेपाल अव पुरै पश्चिमाकरण भइसक्यो भन्ने प्रमाण हो यो ।