Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

राजधानीमा माओ दिवस

१६ सोमबार , पौष २०७५८ बर्ष अगाडि

काठमाडौं । डा“फे टिभी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको संयुक्त आयोजनामा काठमाडौंमा अध्यक्ष कमरेड माओ चतोङ्गको १२५औं वार्षिकोत्सबका अवसर पारेर ल्भउब(िऋजष्लब च्भबितष्यलक बलम ऋजबष्चmबल ःबय श्भमयलन शीर्षकमा एक अन्तक्रिया कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।
ग्रेटर नेपाल अभियन्ता अध्यक्ष फणीन्द्र नेपालको सभापतित्व र नेकपा मालेका महासचिव सीपी मैनालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा  नेकपा स्थायी समिति सदस्य मणि थापा, नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेल, नेकपाका केन्द्रीय सदस्य कमल चौलागाईं, राष्ट्रिय जागरण अभियानका संयोजक साध्यबहादुर भण्डारी, चीनका लागि पूर्व राजदूत टङ्क कार्की, हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कार्चेन लामाले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन विष्णु जङ्ग पाण्डेले गरेका थिए ।