Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

खाद्यान्न नष्ट नगरौं

१६ सोमबार , पौष २०७५७ बर्ष अगाडि

शेखर ढुंगेल -
बिश्व बाताबरण सम्बन्धि सम्मेलनले  बिश्वमा बार्षिक ११३ अर्ब टन खाध्यान्न बिभिन्न कारणले नस्ट हुने रिपोर्ट दिएको छ । विश्वमा प्रति दिन ९२३ लाख मानिस भोकै सुत्दा रहेछन् । बिश्वमा प्रतिदिन ३५ हज्जार बच्चा कुपोषण र भोकले मर्ने रहेछन् । बिश्वमा ८७ करोड कुपोषणको शिकार भएका छन् ।
तसर्थ खाध्यान्न सुरक्षा घरायसी फाइदा वा राष्ट्रिय हितमा मात्र होइन मानवीय सेवा दायित्वको रुपमा लिनु पर्ने बिश्वभरि आवाज उठिरहेको छ । यो आवाजलाई सुनौं ।
भारतले गम्भीरता बुझेर खाध्यान्न सुरक्षा कानुन निर्माण गरिसकेको छ । र त्यहाँ समाज सेवीहरुले बिबिध प्रकारका पार्टी अनि होटेल र रेस्टुरामा फ्या“किने खानेकुरोलाई स्वच्छ सफा र सुरक्षित तवरले संकलन गरि गरिबहरुको ढोकामा पु¥याउने काम सुरु गरेका छन् ।
आउनुस् हामी पनि भोक छैन, मिठो लागेंन, मन परेन, बासी भयो भनेर खानेकुरो नफ्या“क्ने प्रण गरौ र गरिबहरुको सहयोगमा सहभागी बनौ ।