Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सफल कसरी होला ?

०९ सोमबार , पौष २०७५७ बर्ष अगाडि

अर्थविद मदनकुमार दाहाल -
अर्थतन्त्र ‘रेमिटेन्स’ र आयातमा आश्रितसभारत सँग परनिर्भरता वढेको छ । आन्तरिक साधन र श्रोतमा व्यापक भ्रष्ट्राचारले अर्थतन्त्र जोखिममा परेको छ ।
 
संभाव्य क्षेत्रमा उत्पादन अभिवृद्धि, मितव्ययीताको सिद्धान्त प्रतिपादन र भ्रष्टाचार नियन्त्रण नगरे सम्म नेपालमा आर्थिक विकास असंभव छ ।
 
विगतमा जो जो व्यक्ति पार्टीहरु सत्ताशीनहरू राजनैतिक स्थायित्व, आर्थिक विकास र सामाजिक सदभाव कायम गर्न असफल रहे । अव यो सरकारको हैसियत पनि के हुने हो ?