अर्थविद मदनकुमार दाहाल -आज एक मित्रले प्रश्न गरे– तपाईंले कुनै मान, सम्मान, पुरस्कार पाएको छ ? मैले भनें– नेपालमा जन्म लिनु नै सवैभन्दा ठूलो पुरस्कार हो ।
विगत ७ दशकमा ७ वटा संविधान जारी भयो । राजनैतिक द्वन्दले वर्तमान संविधानको आयु पनि अनिश्चित छ । आर्थिक विकास ओझेलमा, राष्ट्रको भविष्य जोखिममा छ ।
राजनैतिक शुद्धिकरण, मर्यार्िदत आर्थिक विकास, सनातन धर्म र संस्कृतिको संरक्षण तथा शान्ति–सुरक्षाको प्रत्याभूति आजको आवश्यकता हो ।


