Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

राष्ट्र असफल हुनसक्छ

१८ मंगलबार , मंसिर २०७५७ बर्ष अगाडि

हेटौंडा पुगेका राप्रपा अध्यक्ष कमल थापाले देशअसफल हुने खतरा रहेको बताएका छन् । सरकारको कार्यशैल ीगलत रहेकाले यस्तो खतरा देखिएको हो । अपराध नियन्त्रण गर्न, सुशासन दिन, राष्ट्रिय पहिचान स्थापित गर्न यो सरकार असफल भएको आरोप छ थापाको । धर्मनिरपेक्ष राष्ट्रको प्रधानमन्त्री नै धर्मपरिवर्तन गराउने संस्थाको कार्यक्रममा सहभागी भई पुरस्कार लिनु आपत्तिजनक छ, थापाले बताएका छन् । यस्तो कार्यले राष्ट्रको सम्मानमा गम्भीर धक्कालागेको ठहर उनको छ ।
राप्रपा अध्यक्ष थापाले प्राविधिक रुपमा चुनाव हारे पनि विचार, सिद्धान्तमा राप्रपा नै सही भएको उनले बताएका छन् ।