Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

आगो लगाउँछौं

२३ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

बन्द, हड्तालका धम्कीले पछि हटिन्न भन्दै कांग्रेस, एमालेले सहमति भएका विषय समेटेर प्रक्रिया अघि बढाउने निर्णयमा पुगेपछि प्रचण्ड र बाबुराम कड्किन थालेका छन्। 'माघ ११ गतेदेखि कांग्रेस, एमालेले संविधानसभा अपहरण गरेका छन्,

संघियता थाती राखेर संविधान ल्याउन खोजिए आगो लगाउँछौं' बाबुराम यसरी रिसाएका छन्। सहमति भन्दाभन्दै गणीतीय खेल खेल्ने? संघीयताको विषयलाई थाँती राखेर संविधान जारी गर्न सकिदैन, यसरी बाबुरामले बार हालेका छन्। संवाद, सहमति

र सहकार्यबाटै जेठ १५ मा संविधान जारी गर्न हामी तैयार छौं।