Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

जङ्गे खम्बा अमिट राख्नुपर्छ

१९ सोमबार , कार्तिक २०७५७ बर्ष अगाडि

बुद्धिनारायण श्रेष्ठ -
-Institute of Peace & Strategic Studies), Nigeria, Nepal-India Cross Border Movement of People and its Challenges  मा मैले प्रस्तुत गरेको ल्भउब(िक्ष्लमष्ब ऋचयकक द्ययचमभच :यखझभलत या एभयउभि बलम ष्तक ऋजबििभलनभक नामक कार्यपत्रमा नेपाल र भारतका जनता खुला सीमाबाट विनारोकटोक विनासोधपुछ आवागमन गरिरहेका साग मिसिएर अपराधी, विध्वंसकारी, तस्कर, मानव वेचविखनकर्ता समेत अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने गरेकाले दुवै देशमा शान्ति, सुरक्षामा प्रतिकूल प्रभाव पारेको हुँदा सीमा नियमन गरी परिचयपत्र देखाएर तोकिएको नाकाबाट मात्र आवतजावत गर्ने प्रवन्ध गर्नुपर्ने आवश्यकता भएको विवरण Computer Power Point मा नक्सा, फोटो, डायग्राम हाली व्याख्या गरेको कुरा सगरमाथा टीभीको अन्तर्वार्तामा बकेको छु । सीमा मिचिएको सन्दर्भमा हाम्रा पालामा समाधान भइनसके तापनि छोरा नातिका पालामा समाधान गर्नेछन्, तर जङ्गे खम्बाचाहिं अमिट राख्नु पर्छ, ढल्न दिनु हुँदैन । त्यसैका आधारमा भावी पुस्ताले सीमाको रक्षा गर्नेछन् ।