Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सलाम राष्ट्रलाई होस्

०४ सोमबार , भाद्र २०७५७ बर्ष अगाडि

काठमाडौं । पूर्णचन्द्र थापालाई सरकारले प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रपतिबाट भदौ २५ गते फूली लगाएपछि थापाले नेपाली सेनाको कमाण्ड आफ्नो हातमा लिनेछन् ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री चलनअनुसार बिदामा छन्, उनको कार्यकाल भदौ २४ मा सकिने छ र २५ गतेदेखि थापा प्रधानसेनापति बन्नेछन् ।
सेना राष्ट्रका लागि सुरक्षाकवच हो । प्रधानसेनापतिको यो सलाम देशका लागि, जनताका लागि साबित होस् । बधाई छ ।