Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

हाइट दुर्गा प्रसाईको जत्तिकै घटेको हो ?

२४ बिहिबार , श्रावण २०७५८ बर्ष अगाडि

दुर्गा प्रसाईको हाइट ओली र प्रचण्डजत्तिकै बढेको हो कि ओली र प्रचण्डको हाइट दुर्गा प्रसाईको जत्तिकै घटेको हो ? यो प्रश्नको जवाफ कसले दिने ?
कानुन मन्त्री थिए शेरबहादुर तामाङ उनी त हाड नभएको जिब्रो लप्टन हुँदा जागीरबाटै चंगा चेट भइहाले ।