Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

पैसा थुपारेर के गर्ने हो

२४ बिहिबार , श्रावण २०७५८ बर्ष अगाडि

आनी छोइङ डोल्माले प्रधानमन्त्रीलाई १ करोड दिएको धेरै दिन भइसक्यो। त्यो एक करोडले कुन ठाउँको तुइन बिस्थापन गर्ने कार्य भएको छ, सरकार बोल्दै बोल्दैन । पैसा थुपारेर के गर्ने हो यो सरकारले ?