प्रधानमन्त्रीको चिन भ्रमण बिशेष :
_______________
-चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास / नेपाल ‘रेल ल्याउने बाटो तीन महिनामा यकिन हुने
- 'नेपाल-चीन जोड्ने आठवटा नाका खोलिने'
-नेपालको विकासमा साझेदार बन्न चीन तयार : राष्ट्रपति सी
-ओलीलाई चिनियाँ राष्ट्रपतिको आश्वासन, ‘उपयुक्त समयमा नेपाल भ्रमणमा आउँछु’
-छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री
-आठ परियोजना अगाडि बढाउन चीनसँग समझदारीपत्रमा हस्ताक्षर, हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्ने
-सिमेन्ट उद्योगमा पनि चिनियाँ लगानी बढ्यो,
_________________________________
-अब होटल, अस्पताल, यातायात लगायत सेवा उद्योगको पनि गुणस्तर मापदण्ड गरिने
-रोनाल्डोका टिममेट, जसलाई ‘पोर्चुगिज मेस्सी’ भन्दा खुसी लाग्छ
-बरिष्ठ नेता माधव नेपाल पहिलोपटक कार्यवाहक अध्यक्ष
-शक्तिशाली विकास प्राधिकरणको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुपर्छ, म सघाउन तयार छु : वामदेव गौतम
-न्युरो अस्पतालको नामका अगाडि थपियो उपेन्द्र देवकोटा
-कीर्तिपुरबाट उडाइयो मौसमी तथ्यांक लिने बेलुन
-एक्साभेटर बोकेको ट्रक सप्तकोसीमा खस्यो, दुईको मृत्यु, सात घाइते
-मुआब्जा दिने सहमतिपछि भैरहवा विमानस्थलमा स्थानीयको आन्दोलन फिर्ता
-जनकपुर-जयनगर ब्रोडगेज रेल चलाउन मोडालिटी टुंगिँदै
-जानकी मेडिकल कलेजका कर्मचारी र विद्यार्थी आन्दोलित, १ घण्टा सडक अवरुद्ध
-सवारी दुर्घटनामा पर्ने १६ देखि ३५ वर्षका धेरै मर्दै
-अर्को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछु, सबैले साथ दिनुहोस् : देउवा
-शान्तिकोष अन्तर्गतका आयोजना अलपत्र, निर्माणको स्वामित्व अन्यौलमा
- दूतावासको भवन खरिदमा भ्रष्टाचारको शंका
-! भारतले हवाइ रुट थप्दा नेपाललाई फाइदै–फाइदा पुग्ने
-विद्युत प्राधिकरणका कर्मचारी हर्क बहादुर चन्द घुस लिँदा लिँदै पक्राउ
-३३ किलो सुन : अर्का व्यापारी पनि समातिए
-भक्तपुरमा होटलको कोठामा महिला र पुरुष संगै मृत भेटिए
_________________________________________
विश्व :____________
-अमेरिकामा गैर आप्रबासी १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ
- अमेरिका आप्रवासी शिविर बन्दैनः ट्रम्प
विश्वकप फुटबल २०१८:
________
-विश्वकप आयोजक रसिया, व्यापार चीनको
-रोनाल्डोको गोलमा पोर्चुगल मोरक्कोविरुद्ध १–० गोलले अगाडि/ चार मिनेटमै
-रोनाल्डोलाई रोक्नै गाह्रो, ठूला ८ प्रतियोगितामा लगातार गोल गर्ने एक्ला खेलाडी रोनाल्डो
- इजिप्टलाई हराउँदै रुस दोस्रो चरण नजिक-
राज्यलक्ष्मीको सहयोगका साथ


