-गोरखा, बट्टार र भैरहवामा पेट्रोलियम भण्डार निर्माणको चीनसँग प्रस्ताव गरिँदै
-देश बनाउने सपना कोमामा पुगेको छ, त्यसलाई जीवित तुल्याउने छु : प्रधानमन्त्री केपी ओली
-पेस्तोल देखाउँदै हात खुट्टा बाँधेर डकैती गर्ने दुई जना समातिए
-दुर्गम ठाउँलाई आधुनिक शहरको रुपमा विकाश गर्न व्यवसायीलाई ओलीको आग्रह
प्रदेशमा लोकसेवा आयोगको नेतृत्व सहसचिवले गर्ने, कार्यालयहरु नसर्ने
-निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस् : राष्ट्रपति बिद्यादेवी भण्डारी
- प्रधानमन्त्रीद्वारा चीन भ्रमणमा २०७२ मा भएको ब्यापार तथा पारवाहन
सम्बन्धी समझदारीलाई कार्यान्वयन गर्ने गरी सम्झौता तयारी
उद्योगको लोडसेडिङ पनि अन्त्य, कुलमानले भने : मुलुक लोडसेडिङमुक्त
-प्रधानमन्त्री ओली – एउटा मान्छे कति दिन बाँच्छ, देश त बाँचोस्, त्यति त सोच्नुस्
मंगलग्रहमा भीषण आँधी चलेपछि नासामा छट्पट्टी !
-
-सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै अगाडि प्रदर्शन गर्ने कांग्रेसको चेतावनी
-वैदेशिक रोजगार विभागका अधिकृत ५० हजार घुससहित समातिए
-गोरखा, बट्टार र भैरहवामा पेट्रोलियम भण्डार निर्माणको चीनसँग प्रस्ताव गरिँदै
-मन्त्रिपरिषद्को निर्णय :रासस अध्यक्षमा हरिहर अधिकारी अधिकारी र नेपाल टेलिभिजनमा डा महेन्द्र विष्ट
-प्रदेशमा लोकसेवा आयोगको नेतृत्व सहसचिवले गर्ने, कार्यालयहरु नसर्ने/केन्द्रलाई सहसचिव र उपसचिवको मात्रै परीक्षा लिने जिम्मेवारी
-सातै प्रदेशको बजेट हिजो प्रस्तुत, प्राथमिकता आ–आफ्नै छन्
-जम्मु कश्मीरमा सम्पादकसहित ४ जनाको हत्या, इदमा उठ्यो आतंकवादको शीर
-दिलबहादुरलार्इ मृत्युदण्डबाट बचाउन बेलायत र पोर्चुगलबाट १० लाख सहयोग
-नोवल शान्ति पुरस्कारमा डोनाल्ड ट्रम्पको नाम सिफारिस
-एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउनू गृहले निर्देशन दियो
काडमाडौंका होटल, मल र रेष्टुराहरुमा फुटबल प्रेमीहरुको घुइचो
प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा भारतीय पूर्वराजदूत काठमाडौँमा सक्रिय
-७७ जिल्लाका सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट स्थायी रुपले पदपूर्ति गर्नका लागि विज्ञापन प्रकाशित
-सुन तस्करी मुद्दामा दुई जनालाई तीन वर्ष कैद फैसल्ला
-सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारी काठ तस्करी धन्दामा निलम्बित
-सगुनमा लगानी गर्ने समयसिमा अन्तिम पटकको लागि जुलाई २६ सम्म यथावत रहने
-भारतको जम्मु कश्मीरमा सम्पादकको गोली हानी हत्या
_________________________________________________________________
महत्वपुर्ण जानकारी : हृदयघात हुनु १ महिना पूर्व देखि नै
सास लिन अप्ठ्यारो,गोडा फुल्ने, पाचनतन्त्रमा गडबडी,आत्तिने,अत्यधिक पसिना, ढुकढुकी बढ्नु,लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।
विश्वकप फुटबल :
-इजिप्टविरुद्ध उरुग्वे १–० ले विजयी,
- पोर्चुगल र स्पेनले ३-३ को बराबरी खेल्दै अंक बाँडे
-आजको खेल ५-४५ बजे फ्रान्स भर्सेस अस्ट्रेलिया/ ६.४५ -अर्जिनटिना भर्सेस आइसलेंड /
-९. ४५ बजे -पेरु भर्सेस डेनमार्क /१२-४५ मा क्रोएसिया भर्सेस नाईजेरिया


