Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

आजका समाचारहरु

२४ बिहिबार , जेठ २०७५८ बर्ष अगाडि

देशको मायाँ गर्नेहरुबाट : (काम नगर्नेको सूची तयारर  काम नगर्ने ठेकेदारलाई धमाधम कारबाहीर अलपत्र सडकमा निर्माण काम सुरु हुन थाले
((सरकारले पासपोर्ट संकलन र ‘होल्ड’गर्ने होटलसहितका अखडामा छापा मार्न सुरु 
(कृषि मन्त्री भन्छन् ( सिन्डकेट तोडेरै छाड्छौं, कालिमाटीका ३३८ तरकारी व्यापारीमाथि कारवाही सिफारिस 
(साउथवेष्ट एयरलाइन्सको विमान आकाशमा उडिरहँदा यौनक्रिया( जोडी पक्राउ परेर तत्काल छोडिए 
(धर्म प्रचार गर्ने एनजीओको दर्ता नविकरण नगर्ने निर्णय
(कतारबाट युवाहरुको रोदन स् ‘भोकै मर्ने दिन आउन लाग्यो’
((स्थानीय तहमा ६ वर्ष सेवा पछि मात्र संघमा सरुवा र समायोजन हुने कर्मचारीको सरुवा मापदण्ड फरक–फरक
(पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड 
(सिरहामा बोक्सीको आरोपमा ८० वर्षीया वृद्धा घरबाट निकालिइन्र ६ छोराकी आमा झुपडीमा एक्लै
(निर्वाचन आयोगले ३७ दिनभित्र महाधिवेशन गर्न भनेपछि राजपामा खैलाबैला

(संखुवासभास्थित शसस्त्र प्रहरी बल अरुण गुल्मको बा१झ १६६९ नम्बरको ट्रकमा सखुवाको अवैध काठ  तस्करी

 (कैलालीको अत्तरिय वनक्षेत्रको १३ सय बिघा जग्गा विभिन्न संस्थाका नाममा अतिक्रमण

(सहअध्यक्ष क।प्रचण्डका घरधनी ठेकेदारलाई कारबाही सिफारिस

(धमाधम बनाइँदैछ ओली–दाहालको कार्यालय, कोठामा मदन भण्डारीको मात्रै फोटो राखिने

(कार्यकारी राष्ट्रपति सहितको शासन प्रणालीको बहस सुरु र  प्रतिपक्ष अनिच्छुक 

(भारतबाट स्वदेश फर्कंदै गरेका नेपाली एसएसबीबाट कुटिए

(जहाज बिग्रेपछि नेपाल एयरलाइन्सको अन्तर्राष्टिय उडान प्रभावित, यात्रु एयरपोर्टमै

 (ट्रम्पका वकिल भन्छन्, ‘किमले घुँडा टेकेर वार्ताको भिख मागे’ 

(लता मंगेशकरसँग गाउँदा आफैंलाई चिमोटेँस् रामकृष्ण ढकाल

 (बाँदरमुढे घटनाको १३ वर्ष बिति सक्दा पनि पीडितले न्याय पाएनन् 

(नेकपाको विधान तयार, दुवै अध्यक्षलाई समान अधिकार

(संगठित तस्करी रोक्ने हो भने दोस्रो चरणको छानबिन अधिकार सम्पन्न न्यायिक आयोग बनाउनु पर्ने 

(पुरानै विधिबाट लाभकर गणना गर्न सरकार तयार, सेयर कारोबार खुल्यो