Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रधानमन्त्रीको सम्पत्ति

०९ बुधबार , जेठ २०७५७ बर्ष अगाडि

प्रधानमन्त्री ओलीले सरकारी ढुकुटीबाट १७ करोड लिएर उपचार गराइसकेको तथ्य एकातिर छ भने भर्खर सार्वजनिक गरेको सम्पत्ति बिबरणमा बैंकमा ४२ लाखमात्र छ भने १८ तोला गहना, झापाको १० कठ्ठा जग्गा, १० लाख बैंक ब्यालेन्स, २५ लाखको शेयर र डेढ रोपनीमा बनेको बालकोटको ३ तले घर श्रीमतीको नाममा रहेको उल्लेख गरेका छन् ।