Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अव यी कुरा नउठ्नेभो

०९ बुधबार , जेठ २०७५८ बर्ष अगाडि

२०६५ सालमा बाढी आउादा भारतले विराटनगरमा खोलेको क्याम्प अफिस बन्द गराउन १० वर्ष लाग्यो र प्रधानमन्त्री स्तरमा पटक पटक वार्ता भएपछि र अरुण ३ भारतको जिम्मा लगाएपछि बल्ल बन्द हुनेभो । सीमा अतिक्रमण, डुबान, भारतको सिधै नेपालमा लगानी विस्तार रोक्न कति वर्ष लाग्ला ?