जनवादी बिहे गरेका कम्युनिष्टहरुको सम्पत्ति श्रीमतीको र श्रीमतीको सम्पत्ति माइतीको दाइजो रे । यो गाईजात्रा मन्त्री परिषददेखि नेकपाका नेताहरुले देखाएका हुन् । नेपालका कम्युनिष्टहरुको जिब्रा कति, अनुहार कति, मौसमअनुसारका ट्यूनिक लगाउन खप्पीस ।

०९ बुधबार , जेठ २०७५|७ बर्ष अगाडि