Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

फरिस हदाद जेर्भोस

३१ सोमबार , बैशाख २०७५८ बर्ष अगाडि

काठमाडौं । यी हुन् विश्व वैंकका नवनियुक्त कन्ट्री मेनेजर :फरिस हदाद जेर्भोस । यी अमेरिकी हुन्, र नेपाललाई मायाँ गर्ने, सद्भाव राख्ने व्यक्ति हुन् ।
उनी मलेसियाको कन्ट्री म्यानेजरबाट नेपाल सरुवा भएका हुन् । जेर्भोस भन्छन– मलाई लाग्छ यो महत्वपूर्ण समयमा नेपालको सेवा गर्न पाउनु मौका र सम्मान हो । उनीबाट नेपालले लाभ लिनुपर्छ ।