Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

भौतिक कारवाहीको चेतावनी

१६ बुधबार , फाल्गुण २०७४८ बर्ष अगाडि

काठमाडौं । सुर्खेतबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले स्थानीय जनप्रतिनिधिको राजीनामा मागेको छ भने राजीनामा नदिए भौतिक कारवाही गर्ने चेतावनी दिएको छ ।
चुनावका बेलामा संसदीय चुनावमा सहभागी नहुन फर्मान जारी गरेको नेकपाले अहिले पत्र लेखेर राजीनामा माँगेको हो, राजीनामा नदिए भौतिक कारवाहीको भय देखाएको छ । सुर्खेतमा जारी पत्र पार्टी पार्टीका हाइकमाण्डमा पुगेको छ, राजीनामा कसैले दिएको छैन ।