Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पेरिसबाट प्योङयाङ

०८ सोमबार , माघ २०७४८ बर्ष अगाडि

काठमाडौं । शनिवार पेरिसडाँडामा माओवाद र जनयुद्ध छाडेको छैन भनेर पार्टीलाई जानकारी दिएको भोलिपल्टै टेलिप्याथी भएछ कि के हो, प्योङयाङ भ्रमणको निम्तो आएको छ । जनसांस्कृतिक महासंघको कार्यक्रममा अध्यक्ष प्रचण्डले खुलेर भनेका थिए– जनयुद्ध र माओवाद छाडेको हल्ला चलेको हो, हल्लामा सत्यता छैन ।
प्योङ्याङ भ्रमणको निम्तो पाएका प्रचण्ड उत्तरकोरिया भ्रमणमा जालान् कि नजालान् ?