काठमाडौं । बैद्यलाई छाडेर ठूलो भाग खान माओवादी केन्द्र पुगेका बादल, पम्फा र देवलाई हात लाग्यो शून्य भएको छ । स्थानीय तह, प्रदेश र केन्द्रमा पनि केही हात नलाग्ने भएपछि निराश भएका यिनलेजनाले प्रचण्डलाई धम्क्याउन थालेको खबर छ । प्रचण्डले सुनेरअ र्को कानले उाइरहेका छन् यिनका धम्कीलाई ।


