Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चिस्सियो सभापति र महामन्त्रीको सम्बन्ध

२६ सोमबार , भाद्र २०७४९ बर्ष अगाडि

काठमाडौं । सभापति र महामन्त्री देउवा र सशांकवीच सम्बन्ध चिस्सिदै जान थालेको छ । एकातिर देउवाको निरंकूशतावादी निर्णयहरु हुने र अर्कोतिर देउवाले पार्टी चलाउन नसक्ने भन्दै कोइराला परिवारमा नेतृत्व लैजाने भित्री तैयारीले दुबै नेतावीच सम्बन्ध चिस्सिन थालेको हो । यसमा देउवाको किचेन क्याबिनेटले रामचन्द्रदेखि सिटोल सम्मलाई चिढाउनाले पनि देउवाको होल्ड घटेको छ । खुमबहादुरजस्ता प्रभावशाली नेतालाई भ्रष्टाचारी भनेर चुनाव लड्न रोक्ने षडयन्त्रमा देउवाको हाते पनि देउवा अलोकप्रिय बनाएको छ ।