अमेरिकी संगहकर्ताले नेपालीबाट महगो मूल्यमा खरिद गरेको पुरातात्विक महत्वको ४ थान बुद्धमूर्ति नेपाललाई फिर्ता दिएका छन् । उनलाई धन्यवाद ।
१५औं, १६औं शताव्दिका मारविजय, स्थानक अमोघपास लोकेश्वर, स्थानक अमोघपास र १७औं शताव्दिका मञ्जुश्री बुद्धका अमूल्य मूर्तिहरु राष्ट्रिय म्यूजियम छाउनीमा राखिएका छन् । संकलनकर्ताको मन जाग्यो र ती बुद्ध मूर्ति आए । तर बेच्यो कसले ? ती मूर्ति माफियाको मुखुण्डो उघार्नु पर्दैन सरकार ?


