Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

७१औं जन्मोत्सव

२९ सोमबार , जेठ २०७४८ बर्ष अगाडि

    डा.रामभक्त पीवी ठाकुरको अध्यक्षतामा ३५७१ जनाको मूल समारोह समिति र ४७१ जनाको व्यवस्थापन समिति गठन गरेर नागरिक स्तरमा पूर्वराजा ज्ञानेन्द्र शाहको ७१औं जन्मोत्सव मनाइने भएको छ । समाजका हरेक तह र तप्काका व्यक्तिहरु समितिमा रहेका छन् । महासचिव छन्– राधेश्याम थापा, सहअध्यक्षहरुमा मा.गीता राणा, भेषराज्यलक्ष्मी सिंह, किशोरी महतो, मञ्जुरत्न, ज्योत्सना लक्ष्मीदेवी थापा, द इन्द्रवहादुर ठकुरी । अधिराज्यभरि असार २१ देखि सप्ताहव्यापी रुपमा जन्मोत्सव मनाइने तैयारी हुँदैछ ।