Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हिन्दुराष्ट्र के भो ?

२२ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

    काठमाडौं । निर्वाचन आयोगले राप्रपाको अधिवेशनबाट पारित गरेर अंगीकार गरेर विधानमा रहेको राजतन्त्र र हिन्दुराष्ट्र डिलिट गरिदिएको थियो ।
    राप्रपाले आन्दोलन गर्‍यो र निर्वाचन आयोगले आफ्नो त्यो निर्णयलाई स्थगितमात्र गरेको थियो, राप्रपा आन्दोलन छाडेर स्थानीय तहको निर्वाचनमा होमियो । तर निर्वाचनमा पोर सो भएपछि राप्रपाको हारको कारण निर्वाचन आयोगको त्यही निर्णय जिम्मेवार देखियो । तैपनि राप्रपाले त्यता ध्यान किन दिएन  ?